सूचना
१. विमानस्थल परिसरमा रहँदा प्रवेश पत्र प्रष्ट सँग देखिने गरी लगाउनु पर्नेछ ।
२. प्रवेश पत्र हराएमा आफ्नो कार्यालय मार्फत २४ घण्टा भित्र त्रि.अ.वि.ना.उ.कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ ।

सूचना

३. कसैले पनि अरुको प्रवेश पत्रको प्रयोग गर्न वा प्रवेश पत्रको दुरुपयोग गर्नु हुदैन । दुरुपयोग गरेको पाइएमा अनुसूचि १०(ङ) अनुसार रु. १५००।– (अक्षरेपी रु. एक हजार पाँच सय) जरिवाना सहित उक्त प्रवेश पत्र रद्द गर्न सकिने छ ।
४. कार्यविधि अनुसार प्रवेश पत्र दस्तुर लाग्नेको हकमा सम्वन्धित संस्थाले पास बनाउनु अघि नै लाग्ने दस्तुर बुझाउनु पर्नेछ ।
५. कार्यालयले समयानुसार दिएको निर्देशन एवं आचारसंहिता निशर्त पालना गर्नु पर्नेछ ।