Home > Blogs
आपातकालीन अवस्थाको लागि हाम्रो तयारी

धावनमार्ग बाट जहाज बाहिर जाँदा (runway excursion हुँदा) जहाजकाे ल्याण्डिङ गियर/चक्का धसिएर वा क्षति भई जहाज चल्न नसक्ने (Disable) भएको अवस्थामा जहाज लाई येथासक्य छिटो कम क्षति हुने गरी  तानेर धावमार्गकाे अवरोध हटाई अपरेसन सुचारु गर्न  आवश्यक कम्तीमा पनि न्यूनतम उपकरणको व्यवस्था कार्यालय सँग हुन पर्ने आवस्यकता विगतको घटना (टर्किस, लगायत अन्तरिक जहाजकाे घटना) ले दिलाएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले खरिद गरि ल्याएको केहि रिकभरी उपकरणहरुको  सञ्चालन  तालिमका दृश्य।